arrow

काँग्रेसको चुनावी घोषणापत्र सार्वजनिक 

logo
प्रकाशित २०७४ कार्तिक १४ मंगलबार
cong_news2.jpg

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले आसन्न प्रदेश र प्रतिनिधिसभाका लागि ८४ पृष्ठ लामो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । 

आगामी मंसिर १० र २१ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेसले मंगलबार पार्टी केन्द्रीय कार्यालयमा एक समारोहबीच चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।

‘काँग्रेसको नेतृत्वमा शान्ति र स‌ंविधान, काँग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ भन्ने  चुनावी नारा राखिएको घोषणापत्र वाम गठबन्धनविरुद्ध आक्रामक छ । काँग्रेसले स्वरोजगार र उर्जा तथा आर्थिक विकासलाई जोड दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ