arrow

काँग्रेसले बुधवार ५ बजेसम्म टुंग्याएका उम्मेदवारहरु (नामावली सहित)

logo
प्रकाशित २०७४ कार्तिक १५ बुधबार
congress-flag.jpg

काठमाडौं । नेपाली काँग्रेसले बुधबार साँझ ५ बजेसम्म प्रतिनिधि सभा तर्फका केही निर्वाचन क्षेत्रका उम्मेदवारहरुको टुंगो लगाएको छ । बुधबार बसेको संसदीय बोर्डको बैठकले काँग्रेसका प्रतिनिधि सभाका  र प्रदेश सभाका तर्फका केही निर्वाचन क्षेत्रको उम्मेदवारको टुङ्ग्याएको छ । 

निर्वाचन आयोगले तोकेको कार्यतालिका अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभाको दोस्रो चरणको निर्वाचनका लागि बिहीबार उम्मेदवारी दर्ताको कार्यतालिका रहेकोले काँग्रेसले सो को लागि उम्मेदवारको टुंगो लगाएको हो । पहिलो चरणमा कूल ३७ क्षेत्रमा निर्वाचन हुने भएपनि दोस्रो चरणको निर्वाचनमा प्रतिनिधि सभा तर्फका १ सय २८ निर्वाचन क्षेत्रमा निर्वाचन हुँदैछ । सोही क्षेत्रको लागि काँग्रेसले निम्न लिखित उम्मेदवारहरुको नाम तय गरेको हो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ