arrow

काठमाडौं ६ बाट रक्षामन्त्री भिमसेनदास प्रधान भए काँग्रेसका उमेद्वार 

logo
प्रकाशित २०७४ कार्तिक १६ बिहिबार
bhimshendas.jpg

काठमाडौं। नेपाली काँग्रेसले काठमाडौं ६ बाट रक्षामन्त्री भिमसेनदासलाई उमदेवार बनाएको छ। काठमाडौंको ७ बटा निर्वाचन क्षेत्रको टुङगो लगाएपनि काँग्रेसले ३ वटा क्षेत्रको निर्णय गरेको थिएन। 

बिहिवार विहान मात्र बाँकी क्षेत्रको निर्णय भएको हो। भिमसेनदास प्रधानले पार्टीका तर्फबाट टिकट पाएपछि आफू मनोनयन दर्ताका लागि तयारीमा जुटेको बताए।

काठमाडौं ६को प्रदेशमा न्हुच्छेनारायण श्रेष्ठ र कृष्णमान श्रेष्ठको चर्चा भएपनि अन्तिम टुङगो लागिसकेको छैन। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ