माओवादीको सबै भोट गठबन्धनमा जान सक्दैनः माओवादी नेता जयसवाल
प्रकाशित २०७४ कार्तिक २१ मंगलबार
383
Shares
कपिलवस्तु। एमाओवादी केन्द्र कपिलवस्तुका प्रभावशाली नेता बिजय जयसवालले माओवादी केन्द्रको सबै भोट बाम गठबन्धनमा जान नसक्ने घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा जयसवालले लेखेका छन्, ' बाम गठबन्धनको नेतृत्व हिसाबले माओवादी केन्द्रका उम्मेदवारहरु माओवादी केन्द्रका नेता र कार्यकर्ताहरुलाई वास्ता गर्न छोडे त्यही भएर अव बाम गठबन्धन भित्र माओवादीको सबैमत गठबन्धनमा जान नसक्ने घोषणा गरियो। '
पछिल्लो दिनमा एमाले कार्यकर्ताहरुले एकलौटी निणर्य र माओवादी नेतृत्वले पनि कार्यकर्ताहरुसंग समन्वय नगरेको भन्दै देश भरमै माओवादी कार्यकर्ताहरुमा असन्तुष्टि बढ्दै गएको पाईएको छ ।