arrow

अमेरिकाले पाकिस्तानलाई दिदैं आएको सबैखाले सैन्य सहयोग रोक्यो 

logo
प्रकाशित २०७४ पुष २१ शुक्रबार
pakistan-us.jpg

काठमाडौं । आतंकवादी क्रियाकलाप रोक्न नसकेको आरोप लगाउँदै अमेरिकाले पाकिस्तानलाई दिंदै आएको सबै खाले सैन्य सहयोग रोक्ने घोषणा छ । 

अमेरिकाले पाकिस्तान आतंकवादी रोक्न असफल भएपछि किन सहयोग दिइरहनु पर्यो भन्दै रोक्ने घोषणा गरेको हो । 

अमेरिकाले पाकिस्तानलाई दिएको सहयोग बालुवामा पानी हालेसरह भएको समेत बताएको छ । 

यसै हप्तामात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानले झूठो बोलिरहेको र आतंकवादीलाई आश्रय दिइरहेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ