arrow

झारखण्डमा घातक सवारी दुर्घटनाः १२ जनाको मृत्यु

logo
प्रकाशित २०७४ माघ १ सोमबार

राँची । भारतको राँची–गुमला नेशनल हाइवे–४३ मा भएको सवारी दुर्घटनामा १२ जनाको ज्यान गएको छ । 

तिव्र गतिमा आएको ट्रकले अटोलाई ठक्कर दिँदा राति ९ बजे उक्त घटना भएको हो । 

मृतकका ४ बालबालिका, ६ महिला र २ पुरुष छन् । अटोमा ड्राइभरसमेत १६ जना थिए । 

उनीहरु मकर संक्रान्तिमा लागेको घघारी मेला देखेर घर फर्कदै थिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ