arrow

निपा भाइरसले भारतलाई सताउँदै, पाँच राज्यमा अलर्ट जारी

logo
प्रकाशित २०७५ जेठ १० बिहिबार
nipah-virus.jpg

काठमाडौं । भारतमा निपा भाइरसले जनजीवनलाई प्रभावित पार्दै गएको छ । चार राज्यमा सावधानी अपनाउन अलर्ट जारी गरिएको छ । 

केरलाका चार जिल्लामा मानिसलाई नजान सल्लाह दिइएको छ । अहिलेसम्म ११ जनाको ज्यान गएको छ भने १५ पीडितको उपचार जारी छ । 

केरलाका अलावा जम्मु कश्मिर, गोवा, राजस्थान र तेलांना राज्यमा पनि अलर्ट जारी भएको छ । 

केरला सरकारले मानिसहरुलाई कोझिकोड, मलापरम, वायनाड र कन्नूरमा नजान सुझाव दिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ