arrow

खगेन्द्रले छाडे नयाँ शक्ति पार्टी, कारण यस्तो 

logo
प्रकाशित २०७५ जेठ २९ मंगलबार
khagendra-sapkota.jpg

काठमाडौं । खगेन्द्र सापकोटाले नयाँ शक्ति पार्टी छाडेका छन् । उनले आफ्नो धर्म परम्परामाथि आफ्नै नेताबाट प्रहार भएको र त्यो प्रहारले आफ्नो आस्थाको अस्तित्व समाप्त हुने देखेपछि राजीनामा दिन वाध्य भएको ट्वीटरमार्फत जनाएका छन् । 

उनले प्रश्न पनि गरेका छन् – हिन्दू संस्कार,धर्म र परम्पराको धज्जी उडाएर अनि भोट माग्न फेरि हिन्दूकैमा जाने ? नेपालमा त ८२ प्रतिशत हिन्दू छन् ! यसरी त विदेशी पोष्ने काम हुँदैन र ? 

Image may contain: text



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ