arrow

देउवाले राष्ट्रिय सभाको प्रमुख सचेतकमा प्रसाईलाई गरे मनोनयन

logo
प्रकाशित २०७५ जेठ २९ मंगलबार
sher-bahadur-deuba.jpg.jpeg

काठमाडौँ । राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलको  प्रमुख सचेतकमा सरिता प्रसाई मनोनयन भएकि छन् ।  

कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले मंगलवार सांसद प्रसाईलाई  राष्ट्रियसभाका लागि संसदीय दलको  प्रमुख सचेतकमा मनोनयन गरेका हुन् ।

पार्टी संसदीय दलको विधानबमोजिम उनलाई मनोनयन गरिएको कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाणले जानकारी दिए ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ