arrow

प्रधानमन्त्री जम्बो टोली लिएर चीन जाँदै, को-को परे (नामावली)

logo
प्रकाशित २०७५ असार ४ सोमबार
kp-oli-bye1.jpg

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारदेखि गर्न लागेको चीनको औपचारिक भ्रमणमा ११८ जनाको जम्बो टोली जाने भएको छ । टोलीमा सचिवालयका सदस्य, सल्लाहकारहरु, सुरक्षा सम्बन्ध अधिकारी, परराष्ट्र मन्त्रालय, नेपाल सरकारका उच्च अधिकारी चार जना मन्त्री, उद्योगी व्यापारी, पत्रकार तथा अन्य विशिष्ट व्यक्तिहरु रहने छन् ।  कूल ११८ जना टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली मंगलवार हिमालयन एयरलाइन्सको जहाजबाट चीनको राजधानी बेईजिङ प्रस्थान गर्नेछन् ।

 प्रधानमन्त्री केपी शर्मा ओलीसँग धर्मपत्नी राधिका शाक्य भ्रमण टोलीमा रहने छिन् । टोलीमा गृहमन्त्री राम बहादुर थापा मगर, परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवाली, उर्जा तथा सिंचाई मन्त्री वर्षमान पुन,  भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ छन् ।

साथै सल्लाहकारहरुमा  प्रधानमन्त्री कार्यालयका प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्री कार्यालयका जनसम्पर्क अधिकृत अच्यूत प्रसाद मैनाली रहने छन् ।

त्यस्तै  सांसद जनार्दन शर्मा, जयपुरी घर्ती मगर,विशाल भट्टराई,  प्रेम बहादुर आले, राजेन्द्र कुमार केसी,  निर्जला राउत, पार्वता डिसी चौधरी, नैनकला ओझा, डा. सुरेन्द्र कुमार यादव टोलिमा रहेका छन् ।

प्रधानमन्त्री ओलीको टोलीमा अन्तर्राष्ट्रिय सम्बन्ध विज्ञ डा. राजन भट्टराई, मन्त्रिपरिषदको कार्यालयका मुख्य सचिव लोकदर्शन रेग्मी, अर्थमन्त्रालयका सचिव डा. राजन खनाल, परराष्ट्रमन्त्रालयका सचिव शंकरदास बैरागी, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव  चन्द्र कुमार घिमिरे, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारी  छन् ।

साथै लगानी बोर्डका सिईओ महाप्रसाद अधिकारी, काठमाडौं महानगरपालिकाका मेयर  विद्या सुन्दर शाक्य, प्रधानमन्त्रीको निजि चिकित्सक  प्रा. डा. विद्या सिंह शाह, प्रधानमन्त्रीका स्वकीय सचिव राजेश बज्राचार्य, मुस्ताङका प्रमुख जिल्ला अधिकारी छिरिङ लामो गुरुङ, परराष्ट्र मन्त्रालयका सह–सचिव गणेश प्रसाद ढकाल, परराष्ट्र मन्त्रालयका  चिफ प्रोटोकल दिपक अधिकारी, उर्जा तथा सिंचाई  मन्त्रालयका सह–सविच  दिनेश कुमार घिमिरे, नेपाल विद्युत प्राधिकरणका प्रमुख कूलमान घिसिङ,  नेपाल पर्यटन बोर्डका सिईओ दीपक राज जोशी, प्रधानमन्त्रीका प्रमुख सुरक्षा अधिकारी कर्णेल विष्णु कुमार खड्का, परराष्ट्र मन्त्रालयका उपसचिव रोशन खनाल,  एडिसी मेजर हिमालय थापा, सेक्युरिटी अफिसर क्या. उज्वल केसी, प्रोटोकल अफिसर कूल बहादुर मगर, सुरक्षा अधिकृत प्रनि. हरि खतिवडा, परराष्ट्रका  नायब सुब्बा उत्तम घिमिरे, प्रधानमन्त्रीका स्वकीय फोटोग्राफर महेन्द्रलाल श्रेष्ठ, लेडि इन वेईटिङ श्रीती शाक्य टोलीमा छन् ।

अफिसियल मिडियाबाट
हरिशरण लामिछाने, रेडियो नेपाल
निरञ्जन खनाल, नेपाल टेलिभिजन
विष्णुभक्त महर्जन, नेपाल टेलिभिजन
हरि लामिछाने, रासस
शुभशंकर कँडेल, एबिसी
ध्रुव प्रसाद अधिकारी, क्यामेराम्यान

बेईजिङस्थित दुताबासबाट सहभागी हुने
लिलामणि पौड्याल, राजदूत
सुशिल कुमार लम्साल, डेपुटी चीफ मिशन
बिनोद प्रसाद आचार्य, अर्थशास्त्री
 बि.ज. बिनोद प्रसाद पाण्डे, नेपाली सेना
हरिश्चन्द्र घिमिरे, काउन्सिलर
साबित्रा ओली, फस्ट सेक्रेटरी
हरि प्रसाद लुइटेल, सेकेण्ड सेक्रेटरी
उत्तम प्रसाद लुइटेल, थर्ड सेक्रेटरी

नेपाल उद्योग बाणिज्य महासंघबाट
भवानी मिश्र राणा, अध्यक्ष
पशुपति मुरार्का, पूर्व अध्यक्ष
 शेखर गोल्छा, बरिष्ठ उपाध्यक्ष
किशोर कुमार प्रधान, उपाध्यक्ष
उमेश लाल श्रेष्ठ, उपाध्यक्ष
चन्द्र प्रसाद ढकाल, उपाध्यक्ष
ज्ञानेन्द्रलाल प्रधान, कोषाध्यक्ष
गोपाल प्रसाद तिवारी, महाप्रबन्धक
प्रबलजंग पाण्डे, सदस्य
जोत्सना श्रेष्ठ, सदस्य

नेपाल उद्योग परिसंघबाट
हरिभक्त शर्मा, अध्यक्ष
कृष्ण प्रसाद अधिकारी, उपाध्यक्ष
गुरुप्रसाद न्यौपाने, सदस्य
मनिष खेम्का, सदस्य
दुर्गा विक्रम थापा, सदस्य

नेपाल चेम्बर अफ कमर्शबाट
राजेशकाजी श्रेष्ठ, अध्यक्ष
राजेन्द्र मल्ल, बरिष्ठ उपाध्यक्ष
कमलेश कुमार अग्रवाल, उपाध्यक्ष
दीपक कुमार मलहोत्रा, उपाध्यक्ष
इच्छाराज तामाङ्, उपाध्यक्ष
त्रिभुवनधर तुलाधर का.बा. अध्यक्ष
नरेन्द्र उलक, सल्लाहकार
गौरव अग्रवाल, सदस्य

कटेज एण्ड स्मल इण्डिष्ट्रिजबाट
पूर्ण बहादुर भण्डारी, उपाध्यक्ष
भरत बहादुर थापा, बरिष्ठ उपाध्यक्ष
शम्भु प्रसाद पोखरेल, सदस्य

बुटवल पावर कम्पनीबाट
पद्म ज्योति, अध्यक्ष
प्रदिप कुमार श्रेष्ठ, निर्देशक
उत्तर कुमार श्रेष्ठ, सिईओ

युनियन अफ नेशनल इण्डिष्ट्रिज एण्ड कमर्श नेपालबाट
रामजी प्रसाद बराल, महासचिव
कृष्ण प्रसाद आचार्य, निवर्तमान अध्यक्ष
बद्रि प्रसाद गौतम, उपाध्यक्ष
हरिदेवी कँडेल, सदस्य

अन्य
भवन भट्ट, अध्यक्ष एनआरएनए
विश्वनाथ गोयल, उपाध्यक्ष होङ्सी–सिभम् सिमेन्ट प्रा.लि.
अञ्जु पौडेल, अध्यक्ष, नेपाल–चीन व्यापार एशोशिएशन
रमेश कुमार सिलवाल, अध्यक्ष, हिसान
लोकबहादुर भण्डारी, उपाध्यक्ष हिसान
निरा पुलामी
आङछिरिङ शेर्पा,
दिनेश प्रसाद श्रेष्ठ
सचिनलाल आचार्य
सुहृत प्रसाद घिमिरे
गौतमदास श्रेष्ठ
पूर्ण बहादुर राई
मोहन डाँगी
शशी पौडेल
गोरे शेर्पा
भोज बहादुर शाह, मेगाबैंक
कृष्ण प्रसाद आचार्य, अध्यक्ष

अन्य पत्रकारहरु
रामप्रसाद हुमागाई, गोरखापत्र दैनिक
सुधिर शर्मा, कान्तिपुर दैनिक
अखिलेश उपाध्याय, काठमाडौं पोष्ट
गुणराज लुईटेल, नागरिक दैनिक
 सुभास घिमिरे, माई रिपब्लिका
 राजाराम गौतम, अन्नपूर्ण पोष्ट दैनिक
 ऋषि धमला, रिपोटर्स क्लव
 शिव दाहाल, एभिन्यूज टिभी
रविन्द्र श्रेष्ठ, एभिन्यूज टिभी
प्रमिला देवकोटा, नयाँ पत्रिका
प्रकाश रिमाल, हिमालयन टाईम्स



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ