arrow

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

logo
प्रकाशित २०७५ असार १० आइतबार
oli3.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको छदिने औपचारिक भ्रमण पूरा गरी आइतबार स्वदेश फिर्ता भएका छन् । 

प्रधानमन्त्री ओली बिहान १०ः१५ बजे स्वदेश आई पुगेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायतले स्वागत गरेका हुन् । 

प्रधानमन्त्री ओली यही असार ५ गते चीन गएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ