arrow

३० हजार घुससहित विद्युतका कर्मचारी पक्राउ

logo
मुकेश यादव,
प्रकाशित २०७५ असार १० आइतबार
karmachari.jpg

बारा ।  नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कलैयाका कर्मचारी ३० घुस सहित रंगे हात पक्राउ परेका छन ।प्राधिकरण कलैयाका ईलेक्ट्रीसियन श्यामकिशोर भगत सेवाग्राहीसंग लिएको घुस सहित पक्राउ परेका छन ।

 अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौंडाबाट आएको टोलीले भगतलाई कलैया उपमहानगरपालिका १ स्थित भरत चोकमा एक ईलेक्ट्रिक पसलबाट ३० घुस सहित पक्राउ परेका हुन ।

 मिलमा विद्युत मिटरको क्षमता बढाउनको लागि एक सेवाग्राही संग लिएको ३० हजार घुस सहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौंडाका शाखा अधिकृत तिर्थराज उपाध्यायले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ