arrow

किसान–गोठालाबीचको झडपमा कम्तीमा ८६ जनाको ज्यान गयो 

logo
प्रकाशित २०७५ असार ११ सोमबार
nigeria.jpg

काठमाडौं । नाइजेरियामा किसान र गोठालाबीच भएको झडपमा कम्तीमा ८६ जनाको ज्यान गएको छ । नाइजेरियाको मध्य क्षेत्रमा भड्किएको हिंसामा उनीहरुको ज्यान गएको प्रहरीले जनाएको छ। 

A Fulani herdsman waters his cattle on a dusty plain between Malkohi and Yola town on 7 May, 2015

किसान र गाईवस्तु चराउने गोठाला समुदायबीच बिहीबारदेखि प्लाटेउ राज्यमा हिंसा भड्किरहेको छ । 

शनिबार हिंसाले चरम रुप लिएपछि सरकारले राज्यका तीन क्षेत्रमा कर्फ्यू लगाएको छ । 

राज्य प्रहरी कमिशनर उन्डी एडीका अनुसार उक्त घटनामा ६ जना घाइते भएका छन् भने ५० घर जलेर नष्ट भएका छन् ।

A head and shoulders picture of Nigeria's President Muhammadu Buhari

सरकारले साँझ ६ बजेदेखि बिहान रियोम, बारिकिन र जोस दक्षिणी क्षेत्रमा कर्फ्यू लगाएको हो । 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ