arrow

बाजुराका ३ स्थानीय तहमा ईलाका प्रहरी कार्यालय स्थापना

logo
रमित बि.क.,
प्रकाशित २०७५ असार ११ सोमबार
bajura-district.png

बाजुरा । बाजुरा जिल्लाका ३ वटा स्थानीय तहमा ईलाका प्रहरी कार्यालय स्थापना गरिने भएको छ । गृहमन्त्रालयले सोमबार जिल्लाका गौमुल गाउँपालिका,स्वामिकार्तिक गाउँपालिका र बुढीनन्दा नगरपालिकामा ईलाका प्रहरी कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।

 ईलाका प्रहरी कार्यालय स्थापना भएपछि स्थानीय जनतालाई शान्ति सुरक्षाको आभाषका लागि तथा गाउँमा हुने अपराधिक घटनामा कमि आउने भएको छ । प्रदेश नं. ७ का माननिय आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले आफु गृहमन्त्री भईसकेपछि जिल्लाका ३ वटा स्थानिय तहमा ईलाका प्रहरी कार्यालय स्थापना गर्ने पहल गरेका थिए । सोमबार गृह मन्त्रालयमा बसेको मन्त्री परिषदको बैठकले उक्त निर्णय गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ