arrow

काठमाडौं महानगरमा सडक दुर्घटना, एक जनाको मृत्यु

logo
प्रकाशित २०७५ असार १८ सोमबार
accident-final.jpeg

काठमाडौं । काठमाडौं महानगरपालिका –२ उत्तरढोका टुकुचा सडकमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सोलुखुम्बु केरुङ –५ घर भएका विशाल तामाङको मृत्यु भएको हो ।

राति १ बजे बा ७१ प ७८४३ नम्बरको मोटरसाइकलले नियन्त्रण गुमाएर पल्टिँदा गम्भिर घाइते भएका तामाङको राष्ट्रिय ट्रमा सेन्टर महाबौद्धमा उपचारको क्रममा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी प्रभाग दरवारमार्गले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ