arrow

देउवाले आमन्त्रित केन्द्रीय सदस्यमा पौडेललाई गरे मनोनयन

logo
प्रकाशित २०७५ असार २६ मंगलबार
sher-bahadur-deuba.jpg.jpeg

काठमाडौँ । नेपाली कांग्रेसका नेता किरणराज शर्मा पौडेललाई कांग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनित गरिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले बागलुङ निवासी पौडेललाई कांग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) तथा नियमावली २०६८ बमोजिम मनोनयन गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ