world cup

देउवाले आमन्त्रित केन्द्रीय सदस्यमा पौडेललाई गरे मनोनयन

प्रकाशित मिति : २०७५ असार २६ मंगलबार , ५,६९४ पटक हेरिएको

काठमाडौँ । नेपाली कांग्रेसका नेता किरणराज शर्मा पौडेललाई कांग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनित गरिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले बागलुङ निवासी पौडेललाई कांग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) तथा नियमावली २०६८ बमोजिम मनोनयन गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

नयाँ