arrow

कुवामा ज्यान गयो

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ असार २७ बुधबार
Dead_Body.jpg.jpeg

स्याङ्जा ।  स्याङजाको वालिङ नगरपालिका ८ स्थित जैसी पंधोराको कुवामा नुहाउंदै गर्दा एक युवकको ज्यान गएको छ । वालिङ ९ निबासी २४ बर्षीय सबिन कर्मचार्यको नुहाउने क्रममा डुबेर ज्यान गएको हो । चापाकोट मामाघर बाट फर्कदैं गरेका कर्मचार्य गर्मी भएका कारण सिदार्थ राजमार्गमा पर्ने कुवामा नुहाउन पुगेका थिए ।

मृतक कर्मचार्य दिर्घरोगी भएका कारणले उनी  कुवामा बेहोस भएर ज्यान गएको चिकित्सकको भनाई छ । पोष्टमार्टम पश्चात पारिवारिक जिम्मा लगाइईएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ