arrow

माटोको ढिस्कोबाट पुरिएर मृत्यु

logo
प्रकाशित २०७५ असार २८ बिहिबार
baglung_district.png

बागलुङ । माटाको ढिस्काबाट पुरिएर निसीखोला गाउँपालिका–२ कान्लेचौरकी ६० वर्षीया बुमा कुँवरको बुधबार मृत्यु भएको छ । 

अपराह्न रातमाटा भन्ने ठाउँमा घर लिप्ने माटो खन्दा खसेको ढिस्काबाट पुरिएर सोही ठाउँकी २८ वर्षीया कौशिला कार्की भने घाइते भएकामा स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्वराजसिंह थापाले बताए । घटनाबारे थाहा पाएपछि स्थानीयवासीले तिनको उद्धार गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ