arrow

बस दुर्घटनामा १६ घाइते 

logo
प्रकाशित २०७५ असार २८ बिहिबार
accident-final.jpeg

रामपुर । पाल्पाको तानसेन नगरपालिका–७ भालेबासमा बिहिबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । 

विपरीत दिशाबाट आउँदै गरेको गाडीलाई बाटा दिने क्रममा बुटलबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ७२७२ नम्बरको बस बिहान ६ः१५ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

घाइते १६ जनाको उद्धार गरिएको छ । घाइतेको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । बस सडकबाट करीब २० मिटर तल खसेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ