- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मुकेश यादव, बारा । फेंटा गांउपालिकाका लेखापाल ३० हजार घुस सहित बिहिबार रंगेहात पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गांउपालिकाका लेखापाल सौरभ साहलाई घुस सहित पक्राउ गरेको हो ।
प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेको नेतृत्वमा खटेको अख्तियारको टोलीले साहलाई ३० हजार घुस लिँदैगर्दा रंगेहात पक्राउ गरेको हो। साहलाई गाउँपालिकाको कार्यालयबाट पक्राउ गरेका हुन् ।
ग्रामीण सचेतना केन्द्र बरियारपुरलाई एचआईभी एडस सम्बन्धि सचेतना मुलक कार्यक्रमको एकलाखको भुक्तानी गर्न साहले ३० प्रतिशतका दरले ३० हजार घुस रकम लिएका थिए।