arrow

भूकम्पले हल्लायो 

logo
प्रकाशित २०७५ असार २९ शुक्रबार
earthquake-bajura.JPG

बाजुरा । बाजुरामा शुक्रबार बिहान भूकम्पले हल्लाएको छ । बिहान ८ः५८ बजे ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो । 

भूकम्पमापन केन्द्रका भूकम्पविद् चिन्तन तिम्सेनाले जिल्लाको उत्तरी भेगमा रहेको बूढीनन्दा नगरपालिकाको कोल्टीदेखि पूर्वमा केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको जानकारी दिँदै सबैलाई सतर्क रहन आग्रह गरे । 

भूकम्प गएपछि सदरमुकामका बांसिन्दाले होहल्ला मच्चाएका थिए । कम रेक्टर स्केलको भए पनि केन्द्रबिन्दू नजिक भने ठूलो झड्का आएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ