arrow

दुर्घटनामा वडाध्यक्ष सुजातासहित पाँच घाइते

logo
प्रकाशित २०७५ असार ३१ आइतबार
accident-final.jpeg

पाँचथर । फालेलुङ गाउँपालिका–६ मा शनिबार साँझ जिप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जना घाइते भएका छन् । 

फिदिमबाट फालेलुङ जाँदै गरेको मे १ ज १२४० नं को जिप दुर्घटना हुँदा वडाध्यक्ष सुजाता वान्तावासहित पाँच जना घाइते भएका हुन् । 

घाइतेहरुलाई उपचारका लागि पाँचथर जिल्ला अस्पताल ल्याइँदै गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ