arrow

कमल थापाले दिए प्रदेश १ को जिम्मा राम थापालाई

logo
प्रकाशित २०७५ असार ३२ सोमबार
kamal-thapa-1.jpg.jpeg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले  प्रदेश १ को जिम्मा राम थापालाई दिएको छ ।  पार्टीको विधान बमोजिम अध्यक्ष कमल थापाले प्रदेश नं. १ को अध्यक्षमा राम थापालाई  जिम्मेवारी दिएका हुन् ।  

नवनियुक्त  थापाले प्रदेश नं. १ को उपाध्यक्षमा प्रह्लाद कुमार साह (मोरङ), लिलादेवी श्रेष्ठ (इलाम), तेज कुमार कुरुम्बाङ्ग (पाँचथर), सचिवमा बासुदेव भट्टराई (झापा), प्रवक्तामा केदार कोइराला (मोरङ), कोषाध्यक्षमा दयाराम भट्टराई (मोरङ), सहसचिवमा ललित बहादुर राई (खोटाङ) लाई मनोनयन गरेका छन् ।  

त्यस्तै सदस्यहरुमा नरेन्द्र कुमार पौडेल (ताप्लेजुङ)), रामकुमार राजवंशी (झापा), बालानन्द भुर्तेल (धनकुटा), निकहट वानो (सुनसरी), नवराज पोखरेल (उदयपुर) लाई मनोनयन गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ