arrow

२ लाख ८० हजारसहित पराजुली पक्राउ

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७५ असार ३२ सोमबार
para.jpg

कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलवस्तु शिक्षा समन्यव ईकाइ प्रमुख उप सचिव सुरेन्द्रराज पराजुली २ लाख ८० हजार रकम सहित प्रकाउ परेका छन् ।

तौलिहवामा रहेके कार्यालयमा दिउसो सेवाग्राहीसंग लिएको रकम सहित पराजुलीलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलको टोलीले प्रकाउ गरेको छ ।

पराजुलीले लिएको रकमबारे मुचुल्का तथा अनुसन्धान जारी गरेको अख्तीयारले जनाएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ