-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं। न्याय परिषद्को बैठकले ७२ जिल्ला न्यायाधीशको सरुवा तथा ३८ न्यायाधीशको पदस्थापना गरेको छ।
परिषद्को बैठकले नियमित प्रक्रियानुसार नै सरुवा र पदस्थापना गरेको परिषद्का सदस्य पदमप्रसाद वैदिकले जानकारी दिए। रासस