arrow

विराटनगरमा रहेको भारतीय दूतावासको सम्पर्क कार्यालय बन्द हुने

logo
प्रकाशित २०७५ साउन ८ मंगलबार
India-presses-for-Consulate.jpg

काठमाडौँ । भारत सरकारले यही साउन १६ गतेदेखि लागू गरी विराटनगरस्थित भारतीय दूतावासको सम्पर्क कार्यालय बन्द हुने जनाएको छ ।

सवारी साधनका अनुमति, भारतीय नागरिकका लागि दर्ता प्रमाणपत्र, कागजातको प्रमाणीकरण तथा जन्ममृत्यु दर्तालगायत सबै सेवा अबदेखि काठमाडौँस्थित भारतीय राजूतावासबाट जारी हुने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ