arrow

नेपालमै हुनसक्ने उपचारका लागि चीन पुगे खनाल

logo
प्रकाशित २०७५ साउन ११ शुक्रबार
jhalnath-khanal1.jpg

काठमाडौं । नेपालमै हुनसक्ने उपचारका लागि चीन पुगेका नेकपा केन्द्रीय सचिवालय सदस्य तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको शल्यक्रिया भएको छ । उनको सिचुवान प्रान्तमा रहेको इन्टरनेसनल अस्पतालमा प्यारा थाइराइड र मृगौलाको स्टोनको शल्यक्रिया भएको हो ।

उपचारपछि अहिले उनी अस्पतालमा नै बसेर आराम गरिरहेका छन् । यसअघि जेठको पहिलो हप्ता पनि खनाल चीन गएका थिए, जतिबेला उनको थाइराइड र स्टोनको अपरेशन गर्नुपर्ने तय भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ