arrow

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन प्रस्तुत

logo
प्रकाशित २०७५ साउन ११ शुक्रबार
Oli-Bhandari.jpg

काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारको आर्थिक वर्ष २०७३-०७४ को वार्षिक प्रतिवेदन शुक्रबार प्रस्तुत गरेका छन्  ।
 
नेपालको संविधानको धारा ५३ मा राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीले सरकारको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने तथा त्यस्तो प्रतिवेदन संघीय संसद्मा पेश गर्ने व्यवस्था छ ।

 राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, मुख्य सचिव, राष्ट्रपति कार्यालयका सचिव पनि उपस्थित थिए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ