arrow

मौसम बेइमान छ, कस्तो होला शुक्रबार ?

logo
प्रकाशित २०७५ साउन १८ शुक्रबार
weather1.jpg

काठमाडौँ । शुक्रबार देशभरको मौसम नखुल्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसम ठाउँपिच्छे फरक हुनेछ । सामान्यदेखि पूर्ण बदली हुने महाशाखाले जनाएको छ ।

वर्षा पनि हल्कादेखि मध्यम खालको हुने जनाइएको छ । 

शुक्रबार सबै प्रमुख नदीहरुमा जलसतह सामान्य रहने बाढी पूर्वानुमान शाखाले जनाएको छ । 

शाखाले शनिबार भने कर्णाली नदी र यसका सबै शाखा नदीहरु – भेरी, कर्णाली, पश्चिम सेती लगायतमा पानीको बहाब उल्लेख्य बढ्ने जनाएको छ । 

आइतबार भने प्रमुख नदीहरुमा जलसतह सामान्य रहने  पनि शाखाले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ