arrow

प्रधानन्यायाधिश सिफारिस प्रकरण: पद्धतीमै त्रुटी देख्यो राप्रपाले

logo
प्रकाशित २०७५ साउन १८ शुक्रबार
RPP-N111.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले संवैधानिक परिषद्ले सिफारिस गरेको  व्यक्ति संसदीय सुनुवाइ विशेष समितिबाट अस्वीकृत हुनाले संवैधानिक अङ्गमा नियुक्तिको पद्धति नै त्रुटिपूर्ण र असफल प्रमाणित भएको विचार राखेको छ ।
 
प्रस्तावित व्यक्तिको योग्यता, दक्षता र क्षमताको मूल्याङ्कन गर्ने र निर्णय गर्ने समितिको क्षेत्राधिकार भए पनि यसले आगामी दिनमा कैयन् संवैधानिक र राजनीतिक जटिलता सिर्जना गर्न सक्ने सुनिश्चित रहेको धारणा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले विज्ञप्तिमार्फत जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ