arrow

इन्डोनेसिया भूकम्पमा कम्तीमा ८२ जनाको मृत्यु, सयौं घाइते

logo
प्रकाशित २०७५ साउन २१ सोमबार
earthquake1.jpg

काठमाडौं । इन्डोनेसियाको लोम्बोक टापुमा गएको शक्तिशाली भूकम्पमा परी अहिलेसम्म ज्यान गुमाउनेको संख्या ८२ पुगेको छ । उत्तर तटीय टापुलाई केन्द्रविन्दु बनाएर गएको ७ रेक्टर स्केलको भूकम्पमा परेर सयौं घाइते भएको दैवी प्रकोप व्यवस्थापनले जनाएको छ ।

घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुले जनाएका छन् । भूकम्पबाट हजारौं घरमा क्षति पुगेको छ । 

सुनामीको खतरा भने भूकम्पको केही घण्टापछि टरेको थियो । उद्दार कार्य भइरहेकाले यसको क्षतिको विवरण आउन समय लाग्नेछ । विजुली गएकाले समस्या भएको जनाइएको छ । 

Patients in a parking lot outside Mataram city hospital - 5 August

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ