arrow

प्रकाश चन्द्र लोहनीको सिङ्गो जिल्ला समिति कमल थापाको पार्टीमा

logo
प्रकाशित २०७५ साउन २२ मंगलबार
Kanchanpur_party_prabes.jpg

कञ्चनपुर। एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष प्रकाश चन्द्र लोहनीको सिङ्गो जिल्ला समिति  कमल थापाको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेको छ ।

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का कंचनपुर जिल्ला अध्यक्ष तुल बहादुर थापा सहित सम्पूर्ण जिल्ला कार्यसमिति र सो पार्टीका सम्पूर्ण जनवर्गिय संगठनहरु आजबाट विधिवत रुपमा मातृ पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका हुन् ।

उनिहरुको पार्टी प्रवेशले राप्रपालाई मुलुकको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउन ठुलो टेवा पुगेको पार्टीका कञ्चनपुर जिल्ला अध्यक्ष पूर्णबहादुर चन्दले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ