arrow

गैसस महासंघको अध्यक्षमा नेम्बाङ चयन

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७५ साउन २७ आइतबार
panchtar.png

पाँचथर ।  गैर सरकारी संस्था महासंघको सातौ अधिवेशनबाट नन्द नेम्बाङ सर्वसम्मत अध्यक्ष चयन भएका छन् । आइतबार बिहान सम्पन्न अधिवेशनले नेम्बाङको अध्यक्षतामा १४ सदस्य नयाँ कार्यसमिती चयन गरिएको हो ।

नवगठित समितीको उपाध्यक्षमा छ्योमाँया तामाङ,सचिव पुण्य सेढाई,सहसचिव प्रदिप भण्डारी,कोषाध्यक्षमा दोनुषा थाम्सुहाङ रहेका छन् ।

गैसस महासंघ अध्यक्ष नेम्बाङले जिल्लाको आर्थिक समृद्धि सँगसँगै सामाजिक रुपान्तरण,आर्थिक पार्दर्शिता र सुशानको लागि सरकारको साझेदारी निकायको रुपमा काम गर्ने प्रतिवद्धता ब्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ