arrow

विराटनगरका मेयर पराजुलीलाई लक्षित गरि बम प्रहार गर्नेलाई कारबाहीको माग

logo
प्रकाशित २०७५ साउन २७ आइतबार
Bhim-parajuli.jpg

काठमाडौं ।   विराटनगर महानगरपालिका मेयर भीम पराजुलीलाई लक्षित गर्दै आइतबार अपरान्ह २ बजे उनको कार्यकक्ष बाहिर अज्ञात समूहले बम विष्फोट गराई क्षति पुर्‍याएको घटनाप्रति नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

 बम विष्फोटबाट एक जना सख्त घाइते भएका छन् भने कार्यालयको सोफा, सिसा, पार्किङमा राखिएको सवारी साधानमा समेत क्षति पुगेको छ ।

घटनाको नेपाली कांग्रेसले घोर निन्दा र भत्र्सना गरेको छ । सो घटनामा संलग्न अपराधीहरुको तत्काल खोजी गरी कडा भन्दा कडा कारबाही गर्न र घाइतेको उचित उपचारका लागि सरकारसँग नेपाली कांग्रेसको माग छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ