-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ . नेपालका लागि रुसी महासङ्घका राजदूत आन्द्रेइ बुधनिकको मृत्यु भएको छ ।
गत शुक्रबार मस्कोमा उनको निधन भएको जानकारी यहाँस्थित रुसी महासङ्घको दूतावासले दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राजदूत बुधनिक गत जुलाई ७ तारिखदेखि रुसमा थिए । सन् २०१६ को फेब्रुअरीदेखि उनि नेपालमा कार्यरत थिए ।