arrow

वाजपेयीको अन्तिम संस्कारमा सहभागी हुन निधि गए भारत

logo
प्रकाशित २०७५ भदौ १ शुक्रबार
bimalendra_nidhi_647_082016021940.jpeg

काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति बिमलेन्द्र निधि भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन्  ।

भारतीय जनता पार्टीका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयीको अन्त्येष्टिमा भाग लिन निधि नयाँ दिल्ली प्रस्थान गरेका हुन्  ।

 नेपाल र नेपाली जनताको मित्र तथा शुभेच्छा राख्ने बाजपेयीको निधनमा श्रद्धाञ्जलि अर्पण गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले निधिलाई भारत पठाएका हुन्  ।

बाजपेयीको बिहीबार ९३ वर्षको उमेरमा निधन भएको थियो । कार्यवाहक सभापति निधि शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ