arrow

नेबिसंघको महाधिवेशन ३ महिनामा हुने

logo
प्रकाशित २०७५ भदौ २ शनिबार
NSU_NEW_Flag.jpeg

काठमाडौं ।  नेपाल विद्यार्थी संघको  महाधिवेशन ३ महिनामा हुने भएको छ ।  नेबिसंघको १२ औं महाधिवेशन सम्पन्न गर्न पार्टीद्वारा गठित सहजिकरण संयन्त्रले ३ तीन महिना भित्र १२ औं महाधिवेशन सम्पन्न गर्ने भएको हो ।

 सहजिकरण संयन्त्रले नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशन सम्पन्न गर्न ३ तीन महिनाको समयावधि थप गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ