arrow

फिजीमा ८.२ रेक्टर स्केलको भूकम्प

logo
प्रकाशित २०७५ भदौ ३ आइतबार
earthquake-FNL-new.jpg.jpeg

काठमाडौं। फिजीमा ८.२ रेक्र स्केलको शक्तिशाली भूकम्प गएको छ। फिजीको टोंगाद्धीपमा नेपाली समयअनुसार बिहान ६ः२२ बजे शक्तिशाली भूकम्प गएको हो। अमेरिकी जियोलोजिकल सर्बेका अनुसार भूकम्पको केन्द्रबिन्दू प्रशान्त महासागरको जमीनबाट करिब ५६० किलोमिटर गहिराईमा रहेको थियो। 

केन्द्र बिन्दू तवेनी ज्वालामुखीभन्दा २४४ किलोमिटर टाढा रहेको थियो। यति ठूलो झड्का लागे पनि सुनामी आउने आशंका भने छैन। क्षतिको विवरण आइनसकेको अन्तर्राष्ट्रिय संचारमाध्यमले बताएका छन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ