arrow

नेपालमा लगाइएको कर संसारमै सस्तो : प्रम ओली

logo
प्रकाशित २०७५ भदौ ५ मंगलबार
KP-oli-talking-new.jpg.jpeg

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगाइएको कर संसारमै सस्तो भएको बताएका छन् ।  विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै  प्रधानमन्त्री ओलीले सो बताएका हुन् ।  

ओलीले राजश्व र करका विषयमा अपव्याख्या गरेर जनतालाई भ्रम फैलाउन नहुने बताउँदै जे कुरा गर्दा पनि विरोध गर्ने प्रवृत्ति त्याग्नुपर्नेमा जोड दिए ।

उनले  स्थानीय तहलाई कर लगाउने अधिकार भए पनि जनताले धान्न सक्ने गरी कर लगाउनुपर्ने बताए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ