-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । गोरखापत्र दैनिकका पूर्वप्रधानसम्पादक वरिष्ठ पत्रकार रामचन्द्र न्यौपानेको निधन भएको छ ।
हृदयघातका कारण न्यौपानेको निधन भएको परिवारका सदस्यले बताएका छन् ।
८४ वर्षीय न्यौपानेको लैनचौरस्थित निवासमै निधन भएको हो ।