arrow

केरला बाढीको चपेटामा, १० लाख मानिस क्याम्पमा

logo
प्रकाशित २०७५ भदौ ६ बुधबार
kerala.jpg

एजेन्सी। भारतको केरला राज्यमा बाढीको कारण चार सयभन्दा बढी मानिसहरुको ज्यान गएको छ। साथै हजारौं मानिसहरु बाढीको कारण फसेका छन्। केरला अहिले एक शताब्दीयताकै सबैभन्दा ठुलो बाढीको सामना गरिरहेको हो। बाढीको कारण १० लाखभन्दा बढी मानिसहरु विस्थापित भइसकेका छन् । जसमध्ये धेरै मानिसहरु मुलुकमा उपलब्ध गराइएको राहत क्याम्पमा बसेका छन्। मनसुन बढेसँगै राहतको तथा उद्धाको कामहरु बढाइएको छ। भारतको केरलामा यस वर्ष ८० वर्षयताकै सबैभन्दा ठुलो बाढी आएको हो। जसको कारण यो क्षेत्रको जनजीवन प्रभावित बनेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ