arrow

नेविसंघ प्रदेश ३ कार्यसमिति विस्तार, प्रवक्तामा ढुङ्गेल

logo
प्रकाशित २०७५ भदौ ७ बिहिबार
nsu3.jpg

काठमाडौं । नेपाल विद्यार्थी संघ प्रदेश नं. ३ को प्रवक्तामा रत्नहरी ढुंगेल मनोनित भएका छन् ।

नेपाल विद्यार्थीसंघका केन्द्रिय सदस्य समेत रहेका ढुङगेललाइ बिहिबार एक कार्यक्रम गरि प्रवक्रतमा नियुक्त गरेको हो । लामोसमयदेखी सक्रिय विद्यार्थी राजिनिति गरेका ढुङ्गेल सामाजिक क्षेत्रमा पनि उत्तिकै चर्चित छन् ।

प्रवक्तामा ढुङ्गेलसहित प्रदेश सदस्यहरुमा प्रचण्ड दीप कार्की (दोलखा) कुमार दुलाल (सिन्धुपाल्चोक ), राजेश तिमल्सिना (काभ्रेपलान्चोक), कृष्ण विलास अधिकारी (चितवन), देवराज नेपाल (सिन्धुली), कविता वर्तौला (मकवानपुर) मनोनीत भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ