arrow

सशस्त्रले गर्‍यो घरेलु मदिरा नष्ट

logo
प्रकाशित २०७५ भदौ ७ बिहिबार
armed.JPG

मोरङ्ग (रंगेली ) । मोरङ्गमा गैरकानुनी रुपमा अबैध घरेलु मदिरा उत्पादन बृद्धि भइरहेको अवस्थामा सशस्त्र प्रहरी बल वि.ओ.पी रंगेलीले घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।

सशस्त्र प्रहरीले बिहिबार करिव २ सय लिटर अबैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको हो ।

सशस्त्र प्रहरी बल वि.ओ.पी रंगेलीका सशस्त्र प्रहरी निरिक्षक विश्वनाथ पोख्रेलका अनुसार घरेलु मदिरा ओसार पोसार गरी रहेको अवस्थामा गस्ती टोलीले विभिन्न स्थान बाट सो पेिरमाणमा मदिरा बरामद गरेको बताए  ।

बरामद गरेको मदिरा प्रहरीले स्थानिय अगुवा, जनप्रतिनिधी तथा सञ्चारकर्मीहरुको रोहवरमा पोखेर नष्ट गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ