arrow

चकलेट दिएर ६ वर्षीय बालिकाको बलात्कार

logo
प्रकाशित २०७५ भदौ ८ शुक्रबार
child-rape.jpg

बुटवल  । रुपन्देहीको कञ्चन गाउँपालिका ३ घिमिना ताल घर भएकी ६ वर्षिया वालिकाको बलात्कार भएको छ ।

राति ११ बजेको समयमा सोही स्थानकै युवकले चकलेट तथा पैसाको लोभमा ललाई फकाई गरी बलात्कार भएको ईलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।

सोही सथानका २० वर्षिय बिकल भन्ने खेम बहादुर पुनले जबरजस्ती गरेको ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख प्रहरी निरिक्षक दिपेस बस्यालले जानकारी दिए ।

भदौ ७ गते नै प्रहरीले पक्राउ गरी म्याद थप गरि अनुसन्धान जारी राखेको जानकारी गराएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ