arrow

टिपर आतंक : ठक्कर दिएर बलामीको लियो ज्यान

logo
प्रकाशित २०७५ भदौ ११ सोमबार
tiper1.jpg

नुवाकोट । जिल्लाको ककनी गाउँपालिका–१ महालक्ष्मी ओखरपौवामा सोमबार बिहान टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

काठमाडौँबाट फोहर बोकेर ओखरपौवाको सिसडोलतर्फ आउँदै गरेको बा २ ख ६११८ नं. को टिपरको ठक्करबाट पैदल यात्री ककनी–१ महालक्ष्मीका ४५ वर्षीय पदम बलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।
 
दुर्घटनापछि चालक फरार भएको प्रहरीले जनाएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ