arrow

श्रीलंकाका राष्ट्रपति काठमाडौंमा 

logo
प्रकाशित २०७५ भदौ १३ बुधबार
sirisena.jpg

काठमाडौं । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना काठमाडौं आइपुगेका छन् । विहीबार र शुक्रबार हुने बिमस्टेक सम्मेलनका लागि उनी काठमाडौं आएका हुन् । |

त्रिभुवन विमानस्थलमा उनलार्इ उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए । 

श्रीलंकन राष्ट्रपति सिरिसेना नेपाल भ्रमणका क्रममा लुम्बिनी पनि जानेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ