arrow

पहिरोले घर पुरिदा एकै परिवारका चार जनाको मृत्यु

logo
प्रकाशित २०७५ भदौ १४ बिहिबार
okhaldhunga.png

ओखलढुंगा । पहिरोका कारण ओखलढुंगाकाे मेलुङ गाउँपालिका–८ खिम्तीमा चारजनाको मृत्यु भएकाे छ । पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक अनन्त शर्माले जानकारी दिए ।

पहिरोले घर पुरिँदा ५० वर्षका पूर्णबहादुर राईसहित उनकी ४५ वर्षकी श्रीमती धनकुमारी राई र छोरा अशिष राईको मृत्यु भएकाे प्रनाउ शर्माले बताए । यस्तै, पूर्णबहादुरकी दिदी मित्रमायाको पनि मृत्यु भएकाे छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ