arrow

झडेवामा भेटिएको बाल्टिन बम सेना र प्रहरीद्वारा निष्क्रिय

logo
सीता डोटेल,
प्रकाशित २०७५ भदौ १४ बिहिबार
sankhaspad-bastu.jpg

पाल्पा  । माथागढी गाउँपालिका–४, झडेवाको मालिकामा भेटिएको बेवारिसे बाल्टिन बम सेनाले निश्क्रिय  बनाएको छ ।

 नेपाल प्रहरी, नेपाली सेनाको टोलीले बिहीबार साँझ बेवारिसे बाल्टिन बम निश्क्रिय बनाएको हो ।

द्वन्द्वको समयमा छाडिएको बम अहिले बाटो खन्ने क्रममा बाहिर देखिएको हुन सक्ने प्रहरीले जनाएको छ ।

बमबाट कुनै पनि क्षति नभएको वडाअध्यक्ष सन्तोष थापाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ