arrow

सवारी राेक्दा कष्ट खाएकामा अाेलीद्वारा नागरिककाे प्रशंसा, भने- अबका दिनमा दु:ख दिदैनाैँ

logo
प्रकाशित २०७५ भदौ १५ शुक्रबार
oli-bimstec1.jpg

काठमाडौ‌ं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का क्रममा राजधानीको सवारी आवागमनमा उत्पन्न कठिनाइ झेल्दै सम्मेलन सफल पार्न नागरिकले खेलेको भूमिकाको प्रशंसा गरेका छन् । 

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटमार्फत  भनेका छन्, ‘अतिथि देवो भव हाम्रो गौरवशाली संस्कृति हो । बिम्स्टेक सम्मेलनका विशिष्ट अतिथिहरुलाई स्वागत गर्ने क्रममा यस्ता उच्चस्तरीय कार्यक्रममा समेत आवागमन प्रभावित नहुने गरी दीर्घकालीन भौतिक पूर्वाधार निर्माणमा सरकारले ध्यान दिनेछ ।’ उनले अबका दिनमा यस्ताे दु:ख नहुने जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ