arrow

नहरमा डुबेर रानाको मृत्यु

logo
प्रकाशित २०७५ भदौ १६ शनिबार
Dead_Body.jpg.jpeg

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–७ गणेशपुरका ६० वर्षीय पसी रानाको नहरमा डुबेको अवस्थामा शनिबार शव फेला परेको छ ।

सिमपुरदेखि टेडिया जाने भगतपुरस्थित नहरमा रानाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए ।
 
स्थानीय बासिन्दाले नहरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।  शव परीक्षणपश्चात आफन्तलाई जिम्मा लगाइएको छ । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ